Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह तेस्रो वर्ष (२०७२ भर्ना समुह) को भर्ना सम्बन्धी सूचना !

स्नातक तह तेश्रो वर्ष (२०७२ समुह) सम्पूर्ण संकाय तर्फको भर्ना तथा पठनपाठन निम्नानुसार हुने भएकोले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

Ø  भर्ना शुरु हुने मिति : २०७४ श्रावण १७ गते देखि ।

Ø  अन्तिम मिति : २०७४ भाद्र १६ गते सम्म ।

Ø  पढाई संचालन हुने मिति : २०७४/०४/२९ गते देखि ।

अन्तिम मिति पश्चात भर्ना हुने विद्यार्थीहरुला नियमानुसार विलम्ब शुल्क लाग्नेछ ।

 

 

.............................

प्रा.विश्वराज अधिकारी

  नि.क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-08-01

Download Full Text