Prithvi Narayan Campus, Pokhara, Nepal

एम.एड. दोस्रो वर्षको शुक्ष्म शिक्षण कार्यक्रम बारे सूचना !

यस क्याम्पसको शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तर तह (एम.एड.) दोस्रो वर्षको शिक्षण अभ्यास / प्राक्टिकम कार्यक्रममा सम्मिलित हुन आवेदन फारम भरेका विद्यार्थीहरुको शुक्ष्म शिक्षण कार्यक्र निम्नानुसार हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Ø  एम.एड. दोस्रो वर्ष २०७० ए (छुट) र २०७० बी समूहको शुक्ष्म शिक्षण मिति २०७४।०३।२२ देखि २०७४।०३।२८ गतेसम्म सञ्चालन गरिनेछ । शुक्ष्म शिक्षणका लागि सूचिकृत विद्यार्थीहरु शुक्ष्म शिक्षणमा अनिवार्य सहभागी हुनुपर्नेछ । शुक्ष्म शिक्षणमा अनुपस्थित भएका विद्यार्थीहरुलाई अभ्यास शिक्षण/प्राक्टिकम कार्यक्रममा समावेश गरिने छैन ।

 

...............................

(यादवराज अधिकारी)

प्रमुख

Published by: Dept of Teaching Practice
Published on 2017-06-30

Download Full Text