Prithvi Narayan Campus, Pokhara, Nepal

बि.एड. तेस्रो वर्ष अध्यापन अभ्यास कार्यक्रम (Practice Teaching) को दरखास्त फाराम भर्ने सम्बन्धि सूचना !!

यस क्याम्पसको शिक्षाशास्त्र संकायतर्फ  स्नातक तह तेस्रो वर्ष २०७१ भर्ना विद्यार्थीहरुले निम्नानुसार  आवेदन फारम भरी बुझाउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । आवेदन फाराम अध्यापन अभ्यास विभागबाट उपलब्ध हुनेछ ।

दरखास्त फाराम भर्ने अवधि: मिति २०७४।०२।०७ देखि २०७४।०२।२७  गतेसम्म ।

समय: प्रात: ७ बजेदेखि ९ बजेसम्म

दिवा: ११ बजेदेखि २ बजेसम्म

प्रकृया र आवश्यक कागजातहरु:

१)     दोस्रो वर्षको Teaching Method Paper (391) उत्तिर्ण भएको मार्कसिटको प्रतिलिपि

२)      नियमित विद्यार्थीहरुको लागि तेस्रो भर्ना रसिदको प्रतिलिपि र आंशिक विद्यार्थीहरुका लागि रु.१०००।– बुझाएको रसिद ।

३)      तेस्रो वर्षको परीक्षा प्रवेश पत्रको प्रतिलिपि

४)    पासपोर्ट साइजको १ प्रति फोटो ।

 

थप अन्य जानकारीका लागि विभागमा सम्पर्क गर्न सकिनेछ ।

 

(यादवराज अधिकारी)

प्रमुख

अध्यापन अभ्यास विभाग

Published by: Administration
Published on 2017-05-21

Download Full Text