Prithvi Narayan Campus, Pokhara, Nepal

GIS, Remote Sensing र EIA विषयको Field Study बारे सूचना !

मानविकी संकाय स्नातकोत्तर तह प्रथम (भर्ना समूह २०७१/०७२) र द्वितीय वर्ष (भर्ना समूह २०७० 'ख') भूगोल विषयका विद्यार्थीहरुको GIS, Remote Sensing र EIA विषयको अनिवार्य Field Study गराउनु पर्ने भएकोले निम्न मिति र स्थानमा सर्वेक्षण तथा अध्ययनको लागि जाने कुराको सम्बन्धित सबै विद्यार्थीका लागि सूचित गरिन्छ ।

मिति: २०७४।०२।०८ देखि २०७४।०२।१५ सम्म

स्थान: घाँसा, जोमसोम, लोमाङथाङ, कोरला

 

सम्पर्क प्राध्यापक र फोन नं.:

१. कालिदास शर्मा          ९८५६०२१८२२

२. नरेश पौडेल                  ९८४६१११०४५

३. खगेन्द्रराज पौडेल       ९८५६०२३००३

४. दयासागर सुवेदी         ९८४६०४८०४५

 

                 

विष्णुप्रसाद अधिकारी

विभागीय प्रमुख

Published by: Dept of Geography
Published on 2017-04-18

Download Full Text