Prithvi Narayan Campus, Pokhara, Nepal

एम.एड. तहको प्राक्टिकम/शिक्षण अभ्यास कार्यक्रमको दरखास्त फाराम भर्ने सम्बन्धि सूचना !!

यस क्याम्पसको शिक्षाशास्त्र संकायतर्फ  स्नातकोत्तर तह द्वितिय वर्ष भर्ना समूह २०७० बि. का विद्यार्थीहरुको प्राक्टिकम/शिक्षण अभ्यास कार्यक्रम निम्न लिखित तालिकानुसार सञ्चालन गरिने भएकाले दरखास्त फारा मभर्न आव्हान गरिन्छ । आवेदन फाराम अध्यापन अभ्यास विभागबाट उपलब्ध हुनेछ ।

दरखास्त ाराम भर्ने अवधि: मिति २०७३।१२।२५ देखि २०७४।०१।२५ गतेसम्म ।

आवश्यक कागजातहरु:

१) दोस्रो वर्ष नियमित विद्यार्थीहरुको लागि भर्ना रसिदको प्रतिलिपि र आंशिक विद्यार्थीहरुका लागि रु.१५००।– बुझाएको रसिद अनिवार्य पेश गर्नुपर्ने ।

२) पासपोर्ट साइजको १ प्रति फोटो ।

३) दोस्रो वर्षकोे प्रवेश पत्रको प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नुपर्ने ।

४) प्राक्टिकम कार्यक्रममा सम्मिलित हुने विद्यार्थीहरुले दोस्रो वर्षको परीक्षा फाराम अनिवार्य श्रपमा भर्नुपर्ने ।

 

थप अन्य जानकारीका लागि विभागमा सम्पर्क गर्न सकिनेछ ।

 

(यादवराज अधिकारी)

प्रमुख

अध्यापन अभ्यास विभाग

Published by: Dept of Teaching Practice
Published on 2017-04-06

Download Full Text