Prithvi Narayan Campus, Pokhara, Nepal

प्राध्यापक तथा कर्मचारीहरूको बीदा सम्बन्धी सूचना !

मिति २०७३।११।१८ मा सम्पन्न हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन कार्यतालिका मिति २०७३।११।११ देखि मिति २०७३।११।१८सम्म प्रकाशित भएको हुनाले निर्वाचन सुसम्पन्न नभईञ्जेलसम्म यस क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुले कुनैपनि बिदा लिन नपाइने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

...............................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-02-21

Download Full Text