Prithvi Narayan Campus, Pokhara, Nepal

Remote Sensing (Geog. 538-1) विषयको प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना !

पृथ्वीनारायण क्याम्पस, भूगोल विभाग अन्तर्गत नियमित तर्फका २०७० क भर्ना समूह र छुट समेतका एम.ए. द्वितिय वर्षको Remote Sensing (Geog. 538-1) विषयको प्रयोगात्मक परीक्षा निम्न तालिका अनुसार हुने भएकोले सम्बन्धित विद्यार्थीहरु सबैको लागि यो सूचना गरिएको छ ।

परीक्षा हुने:

मिति: २०७३।११।३०

समय: बिहान ७:०० बजेदेखि १०:०० बजेसम्म

 

................................

विष्णुप्रसाद अधिकारी

विभागीय प्रमुख

भूगोल विभाग

फोन नं. ०६१–५२७४४०

Published by: Dept of Geography
Published on 2017-02-20

Download Full Text