Prithvi Narayan Campus, Pokhara, Nepal

पाँच वर्षे बि.ए.एलएल.बी. कार्यक्रममा नयाँ भर्ना सम्बन्धी सूचना !

यस क्याम्पस अन्तर्गत कानून संकाय तर्फ पाँच वर्षे बि.ए.एल.एल.बी. कार्यक्रमको सेमेष्टर प्रणालीमा भर्ना खुलेकोले +२ वा सो सरह उत्तिर्ण  गरेका विद्यार्थीहरुले यहि मिति २०७३ मंसिर ०३ गतेसम्म यस क्याम्पसमा सम्पर्क गरी आवेदन फाराम भर्नुहुन सूचित गरिन्छ । यस सम्बन्धी बिस्तृत जानकारीको लागि यस क्याम्पसको बि.ए.एलएल.बी. कार्यक्रम शाखामा सम्पर्क गर्नुहुन तथा कानून संकाय डीनको कार्यालयको वेबसाईट www.fol.edu.np मा हेर्नुहुन समेत सूचित गरीन्छ ।

 

विस्तृत जानकारीको लागि सम्पर्क:

बि.ए.एलएल.बी. कार्यक्रम

पृथ्वीनारायण क्याम्पस, पोखरा

फोन नं. ०६१–५२०३८९ (कार्यालय), ९८५६०३३१७२ (निर्देशक)

फेसबुक पेज: BALLB Program, PNC, Pokhara

Published by: BA.LL.B Programme
Published on 2016-11-03

Download Full Text