Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह चौथो वर्ष (२०७० भर्ना समूह) को पठनपाठन सम्बन्धी सूचना !

यस क्याम्पसअन्तर्गत स्नातक तह चौथो वर्ष  (२०७० समुह) को पठनपाठन निम्नानुसार हुने भएकोले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

ब्यवस्थापन संकाय तर्फ: २०७३ श्रावण १६ गते देखि ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ: २०७३ श्रावण २३ गते देखि ।

 

 

....................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2016-07-29

Download Full Text