Prithvi Narayan Campus, Pokhara, Nepal

यस क्याम्पसमा कार्यरत शिक्षक कर्मचारीले  आ.व.०७२।०७३ को सम्पत्ति विवरण बुझाउने सम्बन्धी अत्यन्त जरूरी सूचना !

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० (१), अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क (१) बमोजिम त्रिभुुवन विश्वविद्यालयमा कार्यरत प्रत्येक पदाधिकारी, शिक्षक र कर्मचारीले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र अर्थात मिति २०७३ भाद्र २८ गतेभित्र आफनो सम्पत्ति विवरण सम्बन्धित कार्यालय मार्फत निर्धारित ढाँचाको फाराममा भरी दर्ता गर्नहुन भनि त्रिभुवन विश्वविद्यालय, कर्मचारी प्रशासन महाशाखा, कीर्तिपुरबाट सूचना प्रकाशित गरेकाले यस क्याम्पसमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूले सम्पत्ति विवरण फाराम भरी तोकिएकै समयभित्र क्याम्पसमा दर्ता गर्नुहुन अनुरोध छ ।

यस सम्बन्धी त्रि.वि. कर्मचारी प्रशासन महाशाखाको विस्तृत सूचना र फाराम तलको लिङ्कबाट डाउनलोड गर्न सकिने छ ;

Published by: Administration
Published on 2016-07-26

Download Full Text