Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तह प्रथम वर्ष र १ वर्षे बि.एड.को नयाँ भर्ना सम्बन्धि सूचना !

त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकाय,ब्यवस्थापन संकाय र शिक्षाशास्त्र संकायतर्फ शैक्षिक वर्ष २०७१/०७२ को लागि स्नातकोत्तर तह प्रथम वर्ष र एक वर्षे बि.एड.मा नयाँ विद्यार्थी भर्ना निम्नानुसार हुने भएकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

कार्यक्रम:—

 १. आवेदन फारम बुझाउने तथा भर्ना हुने अन्तिम मिति :— २०७३ आषाढ १६ गते सम्म ।

२. कक्षा संचालन सुरु                               :— २०७३ आषाढ १९ गते देखि ।

३. कक्षा समाप्त हुने मिति                     :— २०७३ फागुन तेश्रो हप्ता ।

४. परीक्षा संचालन                           :— २०७३ चैत्र ।

त्रि.वि.दर्ता ारम २०७३ कार्तिक मसान्तसम्म सम्वन्धित शैक्षिक प्रशासनमा बुाउनुपर्ने ।

 

पुनश्च:

आवेदन दिंदा ारमसंगै निम्नानुसारको कागजातहरु पेश गर्नु पर्नेछ ।

१. एस.एल.सी.को लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।

२. प्रमाणपत्र तह तथा स्नातक तहको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।

३. हालसालै खिचिएको ५ प्रति फोटो ।

 

....................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

      क्याम्पस प्रमुख

Published by: Administration
Published on 2016-05-30

Download Full Text