Prithvi Narayan Campus, Pokhara, Nepal

वेबमा आधारित क्याम्पस म्यानेजमेन्ट सिस्टम निर्माण गर्नेबारे पुनः आव्हान

(प्रथम पटक प्रकाशित मिति २०७३।०२।०५)

त्रिविवि पृथ्वीनारायण क्याम्पस, पोखराका लागी “वेबमा आधारित क्याम्पस म्यानेजमेन्ट सिस्टम” तयार गर्न परेकोले मिति २०७३-०१-२१ गते प्रकाशित गरिएको सिलबन्दी कोटेशन आव्हान बमोजिम यस क्याम्पसको आवश्यकता पूरा हुने गरी कोटेशनहरु प्राप्त हुन नआएकाले प्राप्त सबै कोटेशनहरु रद्द गरी पुनः यो सूचना प्रकाशित गरिएको छ । इच्छुक नेपाली फर्म वा संस्थाहरुले रीतपूर्वक निवेदन सहित फर्म दर्ता, मूल्य अभिबृद्धि कर दर्ता र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी संलग्न गरी प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यालयमा प्राप्त हुने गरी सिलबन्दी बोलपत्र आव्हान गरिन्छ । यस क्याम्पसको आवश्यकता पूरा हुने खालको म्यानेजमेण्ट सिस्टमको विवरण र आवेदन फारम लगायत अन्य विस्तृत जानकारीका लागी मिति २०७३-०२-०६ गतेदेखि यस क्याम्पसको वेबसाइटमा उपलब्ध गराइनेछ ।

 

सिलबन्दी बोलपत्रबारे सोधपुछ बुझाउने ठेगानाः

QAA/EMIS Unit                                                                                                                                             त्रि.वि.वि. पृथ्वीनारायण क्याम्पस                                                                                                                 भिमकालीपाटन ब

Published by: Administration
Published on 2016-05-18

Download Full Text