Prithvi Narayan Campus, Pokhara, Nepal

भूगोल विषयको अन्तर्क्रिया कार्यक्रम सम्बन्धि सूचना !

भूगोल विभाग, पृथ्वीनारायण क्याम्पस, पोखराद्वारा निम्न मिति, स्थान र समयमा Radar Remote Sensing for Forest Monitoring: Method and Application विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हुनाले यस विभागका सम्पूर्ण प्राध्पापक एवम् विद्यार्थीहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।

 

 

कार्यक्र

विषय प्रस्तोता: डा. राजेशबहादुर थापा, JAXA-Japan

मिति: २०७३ वैशाख २३ गते बिहिबार

समय: बिहान ७:३० बजे

स्थान: भूगोल विभाग

 

..................................

विष्णुप्रसाद अधिकारी

अध्यक्ष

भूगोल विभाग

Published by: Dept of Geography
Published on 2016-05-03

Download Full Text