Prithvi Narayan Campus, Pokhara, Nepal

२०७२ चैत्र १० गते स्थानीय बिदा हुने बारेको सूचना !

मिति २०७२ चैत्र १० गते स्थानीय बिदा राखिएको हुँदा उक्त दिन क्याम्पस बन्द रहने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

......................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2016-03-20

Download Full Text