Prithvi Narayan Campus, Pokhara, Nepal

कर्मचारी संचयकोष परीचय पत्र भर्ने बारेको सूचना !

यस क्याम्पसमा कार्यरत स्थायी शिक्षक/कर्मचारीहरुको कर्मचारी संचयकोषको प्रयोजनार्थ परिचय पत्र प्राप्त भएकाले यस आर्थिक प्रशासन शाखामा सम्पर्क राखी परिचय पत्रमा आवश्यक विवरण भरी बुझाउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

 

 

.................................

(चिरन्जीवीप्रसाद थपलिया)

का.मु. आर्थिक सह–नियन्त्रक

Published by: Other
Published on 2016-03-20

Download Full Text