Prithvi Narayan Campus, Pokhara, Nepal

बि.ए.एल.एल.बी. प्रथम वर्षमा भर्नाका लागि प्रथम सूचि प्रकाशित गरिएको बारे !

यस क्याम्पसमा २०७२ सालको बि.ए.एलएल.बी. प्रथम वर्षमा भर्ना हुनका लागि योग्यताक्रममा परेका संलग्न लिष्टअनुसारका विद्यार्थीहरुलाई २०७२ पुस २३ गतेभित्र भर्ना हुनका लागि यो सूचना प्रकाशित गरिएको छ । प्रथम सूचिबाट भर्ना हुन रिक्त रहेको स्थानको लागि २०७२ पुस २४ गते सूचि प्रकाशित गरिनेछ । प्रथम किस्ता रकम रु.३६,६००।– बुझाई भर्ना हुन सूचित गरिन्छ । विद्यार्थीहरुले भर्नासँगै त्रि.वि.वि. रजिष्ट्रेसन फारामसहित भर्नुपर्नेछ । अन्य विस्तृत विवरण बि.ए.एलएल.बी. कार्यक्रमको कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

प्रथम वर्षका विद्यार्थीहरुको लागि आवश्यक कागजातहरु:

१. एस.एल.सी.को मार्कसीटको फोटोकपी २ प्रति

२. एस.एल.सी.को चारित्रिक प्रमाणपत्रको फोटोकपी २ प्रति

३. कक्षा १२ को माइग्रेशनको सक्कल प्रमाणपत्र

४. कक्षा १२ को प्रोभिजनल प्रमाणपत्रको फोटोकपी २ प्रति

५. कक्षा १२ को चारित्रिक प्रमाणपत्रको फोटोकपी २ प्रति

६. कक्षा १२ को ट्रान्सकृप्टको फोटोकपी २ प्रति

७. पासपोर्ट साइजको फोटो ६ प्रति

 

......................................

(प्रा.डा.देवेन्द्रबहादुर लामिछाने)

    क्याम्पस प्रमुख

Published by: BA.LL.B Programme
Published on 2016-01-03

Download Full Text