Prithvi Narayan Campus, Pokhara, Nepal

४ वर्षे बि.एस्सी. (BSC) प्रथम वर्षमा भर्ना सम्बन्धि सूचना !

त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे बि.एस्सी. प्रथम वर्षमा भर्ना हुन प्रवेश परीक्षा दिएका विद्यार्थीहरुको नतिजा प्रकाशन भएको छ । तसर्थ प्रवेश परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुले मिति २०७२ पौष ५ गतेभित्र भर्ना हुनका लागि सूचित गरिन्छ ।

प्रवेश परीक्षाको नतिजा यहाँ बाट प्राप्त गर्न सकिनेछ ।

 

................................
 (नन्दलाल अधिकारी)
सहायक क्याम्पस प्रमुख

 

Published by: Institute of Sc. & Tech
Published on 2015-12-13

Download Full Text