Prithvi Narayan Campus, Pokhara, Nepal

MBS प्रथम वर्षको भर्ना शुल्क सम्बन्धी सूचना !

त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकाय स्नातकोत्तर तह (MBS) प्रथम वर्षमा वार्षिक प्रणालीअनुसार भर्ना लिन सूचना प्रकाशित गरेबमोजिम यस क्याम्पसमा भर्ना हुन इच्छुक विद्यार्थीहरुलाई भर्ना शुल्क रु.१०,०७५।– लाग्ने र भर्ना म्याद समाप्त भएपछि नियमानुसार विलम्ब शुल्क लाग्ने ब्यहोरा अवगत गराईन्छ । साथै यस अघि प्रवेश परीक्षा आवेदन फारामबापत रु.१,२००।– बुझाएका विद्यार्थीहरुले सक्कल रसिद सहित आर्थिक प्रशासन शाखामा निवेदन पेश गरी सो रकम फिर्ता लैजान सकिने ब्यहोरा समेत सूचित गरीन्छ ।

 


.................................
(चिरन्जीवीप्रसाद थपलिया)
का.मु. आर्थिक सह–नियन्त्रक

Published by: Other
Published on 2015-12-13

Download Full Text