Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तह दोश्रो वर्ष २०६९ भर्ना समुह र एक वर्षे वी.एड २०७० (ए) समुहको नियमित पठन–पाठनसम्बन्धी सूचना !

यस क्याम्पसअन्तर्गत प्रातः तथा सन्ध्याकालीन कार्यक्रममा अध्ययनरत स्नातकोत्तर तह दोश्रो वर्ष २०६९ भर्ना समुह र एक वर्षे वी.एड २०७०९ब्० समुहको नियमित पठन–पाठन कार्य मिति २०७२ मंसिर ८ गते देखि पठनपाठन कार्य बन्द गरिने भएकोले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।


प्रा.विश्वराज अधिकारी
सहायक क्याम्पस प्रमुख

 

Published by: MA Programme
Published on 0000-00-00

Download Full Text