Prithvi Narayan Campus, Pokhara, Nepal

एम.बि.एस्. (MBS) कार्यक्रम (सेमेष्टर प्रणाली) को प्रवेश परीक्षा-२०७२ सम्बन्धी अत्यन्त जरूरी सूचना !

त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक वर्षदेखि नेपालका सम्पूर्ण कलेज/क्याम्पसहरुमा एम.वि.एस.      (MBS) कार्यक्रममा सेमेष्टर प्रणाली लागु गर्ने निर्णय गरे अनुसार २०७२ मा संचालन गरिने प्रवेश परीक्षा सम्वन्धी कार्यक्रम निम्नानुसार संचालन हुने भएकाले सम्वन्धित सवै विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

आवेदन फाराम बुझाउने मिति : २०७२ भाद्र १६ गते देखि असोज १२ गते सम्म ।

प्रवेश परीक्षा              : असोज १६ गते शनिवार ।

समय                    : विहान ८:०० बजे ।

विद्यार्थीको भर्ना           : २०७२ मंसिर ११ गते सम्म ।

 

नोट :

·         आवेदन फारामबापत रु १२००।— बुझाउनुपर्ने छ ।

·         आवेदन फाराम सम्वन्धित शैक्षिक प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ ।

·         आवेदन फारामसाथ एस.एल.सी.देखिको शैक्षिक योग्यताका प्रमाणपत्रहरुको छायाँप्रति सम्बन्धित शैक्षिक प्रशासन शाखामा बुझाउनुपर्ने छ ।

 

 

...........................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2015-09-04

Download Full Text