Prithvi Narayan Campus, Pokhara, Nepal

५ वर्षे वी.ए.एलएल.वी कार्यक्रम प्रथम सेमेष्टरको भर्ना सम्वन्धी सूचना

त्रि.वि.कानून संकाय डीनको कार्यालयबाट ५ वर्षे बी.ए.एलएल.वी कार्यक्रममा भर्नाका लागि मिति २०७९ मंसिर १७ गते लिइएको प्रवेश परीक्षाको नतिजा मिति २०७९ पौष २२ मा प्रकाशित गरिएको र उक्त परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरु मध्ये प्रकाशित मेरिटलिष्टको अनुसार यस क्याम्पसमा ७० जना विद्यार्थीहरु भर्ना गरिने हुँदा यस क्याम्पसमा अध्ययन गर्न चाहनुहुने विद्यार्थीहरुले मिति २०७९।१०।०९ देखि मिति २०७९।१०।१८ सम्म कानून संकायले निर्धारण गरेको शुल्क रु १००।— बुझाई आवेदन फाराम भरी आवश्यक प्रक्रिया पुरागरी बुझाउनुहुन सूचित गरिन्छ ।

निर्मल कुमार कार्की
सहायक क्याम्पस प्रमुख

Published by: BA.LL.B Programme
Published on 2023-01-20

Download Full Text